शनिबार, जेठ ४, २०८२

याेगेश भट्टराईकाे हाइकिङ (फाेटाे फिचर)

नेपालखोज २०७८ साउन ९ गते २१:३३

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले शनिबार हाइकिङ यात्राका तस्बिरहरु सार्वजनिक गरेका छन् । शनिबार बुढानीलकण्ठ स्थित मुहान पोखरी, शिवपुरी राष्ट्रिय निकुन्ज, देउराली, आनी गुम्बा, तारेभीर, जगडोल, चुनिखेलका तस्बिरहरु सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन् – आजको शनिबार ११ भाईको Hiking बुढानीलकण्ठ – मुहान पोखरी – शिवपुरी राष्ट्रिय निकुन्ज – देउराली – आनी गुम्बा – तारेभीर – जगडोल – चुनिखेल । गज्जब Hiking Root । संयोजनका लागि मित्र रमेश बरालजीलाई विशेष धन्यवाद । फ़ोटोका लागि प्रबिन राई भाईप्रति विशेष आभार ।

तस्बिर : योगेश भट्टराईको फेसबुकबाट

प्रतिक्रिया