भाडा समायोजन र कोरोना खोप माग गर्दै यातायात व्यवसायीको प्रदर्शन
नेपालखोज
२०७८ साउन १० गते १२:३५

काठमाडौं । यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप माग गर्दै र्याली निकालेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा उनीहरुले आन काठमडौंको माइतीघरबाट र्याली निकालेका हुन् ।
व्यवसायीहरू यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट,२० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायत माग राखेर आन्दोलित छन् ।
र्यालीले केहीबेर सवारी जाम भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया