मुख्य प्रशिक्षकबाट राजीनामा दिने तयारीमा अलमुताइरी
नेपालखोज
२०७८ साउन १० गते १३:०१

काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा पदबाट राजीनामा दिने बताएका छन् ।
उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका हुन् । उनले फेसबुकमार्फत्य यसकाे बारेका जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया