शनिबार, जेठ ४, २०८२

कोरोनाको तेस्रो लहरका लागि १ हजार अक्सिजन सिलिन्डर भरेर राख्नू : स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७८ साउन ११ गते १७:५१

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै सरकारले प्रत्येक प्रदेशमा कम्तीमा पनि एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले भनेको छ भविस्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशानुसार जानकारी गराइन्छ ।

No photo description available.

प्रतिक्रिया