माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
नेपालखोज
२०७८ साउन १२ गते १५:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकार विस्तारका विषयमा छलफल भइरहेको छ । बैठकमा सरकारमा सामेल हुने थप मन्त्रीको विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया