मंगलबार, वैशाख १८, २०८१

एन्फा प्रवक्ता किरण राईले दिए पदबाट राजीनामा

नेपालखोज २०७८ साउन १८ गते १५:१८
फाइल तस्बिर

काठमाडौं । एन्फा प्रवक्ता किरण राइले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको कारण आफूले राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया