बीपी स्वास्थ्य प्रतिष्ठानमा अख्तियारकाे छापा
नेपालखोज
२०७८ साउन २८ गते १५:५५

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेकाे छ ।
स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा छापा मारेकाे हो ।
प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्टार भएर आएयता बेथिति बढेको आन्दोलनरत पक्षले आरोप लगाउँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया