बिहीबार, जेठ २, २०८२

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्कीलाई प्रहरीले सार्वजनिक गर्‍याे

नेपालखोज २०७८ भदौ २७ गते ११:४६
तस्बिर रासस

काठमाडाै‌ । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरेको हो । 

प्रतिक्रिया