काठमाडाैं आइपुगे पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी
नेपालखोज
२०७८ असोज ७ गते १७:१६

काठमाडाैं । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाडाैं आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाकिस्तान चर्चित क्रिकेटर शाहिद अफ्रिदी बिहीबार काठमाडौं आइपुगेका हुन् ।
यही शनिबारदेखि सुरु हुने प्रतियाेगिताका लागि आएका उनलाई आयाेजक संस्थाका अधिकारीले विमानस्थलमा स्वागत गरे । अफ्रिदीले काठमाडाैं किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया