क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा
नेपालखोज
२०७८ असोज १३ गते १८:२९

काठमाडौं । नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो पद छाडेको जानकारी दिएका हुन् । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया