आजको सुनचाँदीको भाउ स्थिर
नेपालखोज
२०७८ असोज १८ गते १२:१३

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया