आईपीएलमा आज २ खेल हुँदै
नेपालखोज
२०७८ असोज २२ गते १२:२५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (शुक्रबार) दुई खेल हुँदैछ ।
सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्सबीचको खेलआबुधाबीमा हुने छ भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्समा हुने छ ।बेङ्ग्लोर तालिकाको तेस्रो स्थानमा छ । दुवै खेल बेलुका पौने आठ बजे हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया