मंगलबार, वैशाख ३०, २०८२

मोरङमा गोली चल्यो

नेपालखोज २०७८ असोज २५ गते १७:१८

काठमाडाैं । मोरङको धनपालथान कर्सिया बजारमा बैंक लुट्ने प्रयास भएको छ । पाँच जनाको समूहले सुरक्षा गार्डमाथि गोली चलाएर बैंक लुट्ने प्रयास गरेको जनाइएकाे छ ।

बैंक लुट्ने प्रयास असफल भएपछि लुटेरा समूह भागेको बताइएको छ ।

प्रतिक्रिया