बिहीबार, जेठ २, २०८२

नेपाली टोलीलाई हौस्याउन विमानस्थलमै पुगे खेलकुदमन्त्री (हेरौं ९ तस्बिर)

उपविजेता टोलीको गरियो भव्य स्वागत ।

नेपालखोज २०७८ कार्तिक १ गते १४:३१


काठमाडौं । माल्दिभ्समा सम्पन्न १३औं संस्कणको साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको टोली आज (सोमबार) स्वदेश फर्किएको छ ।

उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए।

प्रतिक्रिया