आइतबार, जेठ १२, २०८२

देउसी-भैलोमा रमाउँदै बालबालिकादेखि मन्त्रीसम्म (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक २० गते १८:२७
तनहुँको म्याग्देस्थित थर्पुमा देउसीभैलो खेल्दै आदर्श नमूना युवा क्लवका युवती ।


काठमाडौं । देउसी, भैलो खेलेर रमाइलो गर्नु तिहारको विशेषता हो। हरेक वर्ष नेपालीहरुले मनाउने तिहार पर्वका अवसरमा मुख्यगरी औंसी र भोलिपल्ट दुई दिन देउसी भैलो खेल्ने चलन छ । तर कतिपय ठाउँमा आज पनि देउसी भैलो खेल्ने गर्दछन् ।

युवायुवतीसँग देउसीभैलोमा नाच्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ।
देउसी भैली खेल्दै गरेका युवती दक्षिणा माग्दै ।
कञ्चनपुरको रानीपुरका युवा युवती भाईटीकाको दिन देउसी भैली गीतमा नाँच्दै ।

तस्बिरहरु रासस

प्रतिक्रिया