काठमाडौंकाे तापक्रम १० डिग्री सेल्सियस !
नेपालखोज
२०७८ कार्तिक २१ गते ९:३०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस रहेको छ।
महाशाखाका अनुसार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री रहेकाे थियाे । आज प्रदेश १ र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया