आइतबार, जेठ १२, २०८२

काठमाडौंमा चिसो बढ्यो, आजको तापक्रम कति ?

नेपालखोज २०७८ कार्तिक २२ गते ९:३२


काठमाडौं । काठमाडौं उपत्यकामा दिन प्रति दिन चिसो बढ्दै गएको छ। हिजो भन्दा झन आज चिसो बढेको हो ।

काठमाडौंमा हिजो बिहान १० डिग्री सेल्सियस तापक्रम थियो भने आज झरेर ९.८ डिग्री सेल्सियसमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया