मन्त्रिपरिषद् बैठक बस्दै, राजनीतिक विषयवस्तुलगायत नियमित एजेन्डामा छलफल हुने
नेपालखोज
२०७८ कार्तिक २२ गते १४:३५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। देउवाले आज अपराह्न्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बोलाएको बताइएको छ ।
बैठकमा समसायिक राजनीतिक विषयवस्तु, दैनिक प्रशासनिक कामकारबाहीलगायत नियमित एजेन्डामा छलफल हुने छ। यस्तै उनले आजको बैठकमा संयुक्त अधिराज्य ग्लास्गोमा भएको भ्रमणको औपचारिक जानकारी दिनुका साथै विभिन्न निर्णयहरु लिने बताइएको छ।
सम्बन्धित
प्रतिक्रिया