‘१४औं महाधिवेशनमा मेराे उम्मेद्वारी रहन्छ’
नेपालखोज
२०७८ कार्तिक २२ गते १९:५२

काठमाडाैं । उद्योगी व्यवसायी तथा कांग्रेसका आर्थिक सल्लाहाकारसमेत रहेका खुमाप्रसाद अर्यालले १४औं महाधिवेसनमा आफ्नो उम्मेद्वारी रहने बताएका छन् ।
उनले महाधिवेसन प्रतिनिधिका रुपमा आफ्नो उमेदवारी रहने बताएका हुन् । स्याङ्जाको विकास र संगठनलाई सँगसँगै लैजान मेरो उमेदवारी रहेको उनले बताएका छन् ।
उनेले भनेका छन्, ‘जिल्लामा कांग्रेस पार्टीको संगठन मजबुद बनाउन आवश्यक देख्छु’, ‘विकास र संगठनलाई सँगै मिलाएर जनताकाबीच जानुपर्छ’, ‘दुवै चिजलाई सँगै लैजाँदा जिल्लाको विकास पनि हुने र संगठन मजबुद पनि हुनेछ ।’
सम्बन्धित
प्रतिक्रिया