सरकारले मोतिपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने
नेपालखोज
२०७८ कार्तिक २३ गते १६:००

काठमाडौं । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया