भक्तपुरमा पर्यटककाे चहलपहल बढ्यो (फोटो फिचर)
नेपालखोज
२०७८ कार्तिक २६ गते १०:४७

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि भक्तपुरको दरबार स्क्वायरमा पर्यटकको आगमन बढ्दै छ । कुनै बेला सुनसान हुने दरबार स्क्वायर अहिले पर्यटकले भरिएको छ । भक्तपुर दरबार क्षेत्र ऐतिहासिक, सांस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि प्रसिद्ध मानिन्छ ।




तस्बिर रासस ।
सम्बन्धित
प्रतिक्रिया