भक्तपुरको दरबार स्क्वायरमा पर्यटकको चहलपहल (फोटो फिचर)
नेपालखोज
२०७८ कार्तिक २६ गते १९:४८

काठमाडौं । भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिए पछि पर्यटकको चलहपहल कम भएको दरबार स्क्वायरमा संक्रमण कम हुँदै गएपछि स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै छ ।




तस्बिर : रासस
सम्बन्धित
प्रतिक्रिया