प्रचण्ड भन्छन्- अदालतमा देखिएको विवाद छिटै समाधान हुन्छ
नेपालखोज
२०७८ मंसिर १ गते १२:५०

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै अदालतमा देखिएको विवाद समाधान हुने बताएका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँगकाे कुराकानीमा उनले अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनेले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको पनि बताए ।
सम्बन्धित
प्रतिक्रिया