ललितपुर महानगरपालिकामा आज र भाेलि भेराेसेल खोपकाे दोस्रो मात्रा लगाइँदै
नेपालखोज
२०७८ मंसिर २ गते ९:०८

काठमाडाैं । ललितपुर महानगरपालिकामा दुई दिन भेराेसेल खोपको दोस्रो मात्रा लगाउने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै आज र भोलि खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नुपर्ने जनाएकाे छ ।

सम्बन्धित
प्रतिक्रिया