सर्वोच्चका १८ न्यायाधीशद्वारा प्रहरीले कानुन व्यवसायीमाथि गरेकाे व्यवहारकाे विराेध
नेपालखोज
२०७८ मंसिर २ गते १७:३३

काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीमाथि भएको बल प्रयोगको सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुले विरोध गरेका छन् ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु १८ जना न्यायाधीश सम्मिलित बैठकले अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको बल प्रयोगप्रति दुख व्यक्त गर्दै सावधानी अपनाउन सर्वोच्च प्रशासनको ध्यानाकर्षण गराएको हो ।
सम्बन्धित
प्रतिक्रिया