सहिद स्मारक ए डिभिजन लिग : पुलिस र जावलाखेल खेल्दै
नेपालखोज
२०७८ मंसिर १२ गते ९:१०

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज नेपाल पुलिस र जावलाखेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा जावलाखेल र पुलिस दुवै पहिलो जितको खोजीमा रहने छन् ।
सम्बन्धित
प्रतिक्रिया