आइतबार, जेठ ५, २०८२

सुनचाँदीकै मूल्य स्थिर, आजकाे भाउ कति ?

नेपालखोज २०७८ मंसिर २० गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीकै मूल्य स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार रूपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य स्थिर नै रहेकाे छ । तेजाबी सुन आज ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया