सोमबार, जेठ ६, २०८२

महामन्त्रीका उम्मेदवार थापाले आज अवधारणापत्र सार्वजनिक गर्दै

नेपालखोज २०७८ मंसिर २३ गते ८:५८
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले आज अवधारणापत्र सार्वजनिक गर्दै छन् । थापाले आज दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेका हुन् ।

भोलि सुरु हुन लागेको कांग्रेस १४औंमहाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदै छन् ।

प्रतिक्रिया