सोमबार, जेठ ६, २०८२

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

नेपालखोज २०७८ मंसिर २३ गते १६:३०

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको हो ।

प्रतिक्रिया