शनिबार, जेठ ४, २०८२

सहिद स्मारक ‘ए’ डिभिजन : पहिलो खेल जारी, दोस्रो खेल साँझ हुने

नेपालखोज २०७८ मंसिर २४ गते १३:०६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । चौथो चरणको खेल अन्तर्गत पहिलो खेल मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच जारी छ ।

मनाङ अंक तालिकाको तेस्रो स्थानमा छ । फ्रेन्ड्स अंकतालिकाको १० औँ स्थानमा छ ।

यस्तै, दोस्रो खेल साँझ पौने ५ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच हुनेछ । आर्र्मी लिगको छैटौँ स्थानमा छ । च्यासल ९ औँ स्थानमा छ ।

प्रतिक्रिया