कांग्रेसको १४औं महाधिवेशनमा उद्घाटन समारोहमा ओली पनि सहभागी हुने
नेपालखोज
२०७८ मंसिर २४ गते १३:२२

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । कार्यक्रममा ओली सहभागी हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । नेपाली कांग्रेसको महाधिवेशन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया