सोमबार, जेठ ६, २०८२

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोह सुरु

नेपालखोज २०७८ मंसिर २४ गते १४:००

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाडाैं भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो ।

उद्घाटन समाराेहमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पनि पुगेका छन् । उनले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया