प्रकाशमानको प्यानलबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेद्वारी दिने
नेपालखोज
२०७८ मंसिर २५ गते १०:४४

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेद्वारी दिने भएकी छन् । कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेद्वारी दिने जनाइएकाे छ ।
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया