२६ दलीय मोर्चाले एमसीएको कार्यालय घेरा गर्दै
नेपालखोज
२०७८ मंसिर २७ गते ११:२०

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले आज (सोमबार) दरबारमार्गस्थित एमसीए नेपालको कार्यालय घेराउ गर्दैछ ।
दिउँसो मोर्चाले एमसीएको कार्यालय घेरा गर्ने कार्यक्रम छ ।
एमसीसी नेपालको हितमा नरहेको भन्दै मोर्चामा आवद्ध नेताहरूले अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया