नेपाल र अफ्रिकन टोली मोरिससबीच आज मैत्रीपूर्ण खेल
नेपालखोज
२०७८ माघ १५ गते ११:०२

काठमाडौं । नेपाल र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल साँझ पौने पाँच बजेदेखि सुरु हुँदैछ ।
नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोली मोरिसससँग फुटबल खेल्न लागेको हो । पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेलिने खेलमा फरक अनुभव हुने नेपाली खेलाडीले जनाएका छन् ।
फिफा वरीयतामा मोरिससभन्दा नेपालको स्थान राम्रो छ ।
सम्बन्धित
प्रतिक्रिया