शेखर कोइरालाले मागे प्रधानमन्त्रीको राजीनामा
Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

Warning: Undefined variable $mero_break_ad1 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 231
Warning: Undefined variable $mero_break_ad2 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 234
नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले पूर्व सञ्चार तथा सूचनाप्रबिधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।
भ्रष्टाचारी विरुद्ध आफू निकै नै कठोर हुने बताउँदे आईरहेका प्रधानमन्त्रीले सरकारको प्रवक्ता समेत रहेका वाँस्कोटाको अडियो सार्वजनिक भएपछि नैतिकताका आधामार प्रधानमन्त्रीले नै राजीनामा दिनु पर्ने बताएका छन् । ‘वाँस्कोटाले राजीनामा दिएर पुग्दैन, ७० करोड घटनामा प्रधानमन्त्रीको समेत संलग्नता हुन सक्ने भएकाले उनले पनि राजीनामा दिनु पर्दछ’, कोइरालाले भने ।
सरकारका प्रवक्ता समेत रहेका बास्कोटाको सो प्रकरणमा प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको तर्क थियो ।
सरकाले सुशासनको नारा दिए पनि भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनको आरोप थियो ।एकपछि अर्को गर्दै सरकारका मन्त्रीहरु नै भ्रष्टाचार काण्डमा मुछिनु गलत भएको भन्दै निष्पक्ष छानविनको समेत माग गरे।
Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

प्रतिक्रिया