आईपीएल : गुजरात हैदराबादसँग पराजित
नेपालखोज
२०७८ चैत २९ गते ७:०५

काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स पराजित भएकाे छ । गएराति भएको खेलमा गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।
यसअघिका तीन खेलमा गुजरातले लगातार जित निकालेको थियो । गुजरात ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ भने हैदराबाद ४ खेलमा दुई जितसहित चार अंकका साथ आठौँ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया