बुधबार, जेठ १, २०८२

क्रिस्टियानो रोनाल्डोलाई पुत्र शाेक

नेपालखोज २०७९ वैशाख ६ गते ९:४२

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका कप्तान क्रिस्टियानो रोनाल्डो आफ्नो जुम्ल्याहा नवराज शिशुमध्ये एकको मृत्यु भएको बताएका छन् । उनले सोमबार राति सामाजिक सन्जाललमार्फत जुम्ल्याहा नवजात शिशुमध्ये एकको मृत्यु भएको बताएका हुन् ।

३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोको छोरा र छाेरी मध्ये छोराको निधन भएको हो । रोनाल्डोका यस अघि नै चार सन्तान  छन् ।

प्रतिक्रिया