स्वीटर बुन्ने तालिममा सहभागी
नेपालखोज
२०७६ फागुन २९ गते १०:०९
पाल्पा रामपुर नगरपालिका–५ वडा कार्यालयले आयोजना गरेको स्वीटर बुन्ने तालिममा सहभागी । वडा कार्यालयले महिलाको आयआर्जनका लागि स्वीटर बुन्ने तालिमलगायत अन्य सीपमूलक तालिम दिँदै आएको छ ।

सम्बन्धित

प्रतिक्रिया