शनिबार, जेठ ४, २०८२

कक्षा-१२ को परीक्षा आजदेखि

नेपालखोज २०७९ जेठ १६ गते ६:१९

काठमाडौं । कक्षा-१२ को परीक्षा आजदेखि सुरु हुँदै छ । देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया