बाढीले भिजाएको अन्न सुकाउँदै !
नेपालखोज
२०७९ असोज ३ गते १७:४७

कञ्चनपुरको लालझाडी गाउँपालिका ३ छोटीपर्सियाका किसान दोदा नदीमा दुई दिन अघि आएको बाढीले घर भित्र पसेर भिजाएको तोरीलगायत अन्न सडक छेउमा ल्याएर सुकाउँदै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित
प्रतिक्रिया