बारामा एकै परिवारका तीन जना मृत भेटिए
नेपालखोज
२०७९ असोज २६ गते १६:५७

काठमाडाैं । बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । आज दिउँसो प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँमा एकै परिवारका तीन जना मृत फेला परेको हुन् ।
गाउँको नागिना पोखरी किनारमा उनीहरू मृत फेला परेको बताइएकाे छ । २५ वर्षीया सुजाता चौधरी, उनकी ३ वर्षीया छोरी ताहिरा र १६ महिने छोरा मृत फेला परेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया