सगरमाथा बहुउदेश्य सहकारी संस्थाबाट नगद चोरी
नेपालखोज
२०७९ माघ १३ गते १९:१०

काठमाडौं । ताकेश्वर नगरपालिका–११ स्थित हाम्रो सगरमाथा बहुउदेश्य सहकारी संस्थाबाट नगद तीन लाख ५० हजार रूपैयाँ शुक्रबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया