मंगलबार, वैशाख १८, २०८१

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ १५ गते २२:१७

गङ्गालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान बनाइने प्रधानमन्त्री प्रचण्डको भनाइ ।

रवि लामिछानेले नेपाली नागरिकतो अध्यावधिक गराए ।

रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी फिर्ता गरे ।

रास्वपाको पुनः सभापति बने रवि लामिछाने ।

अर्थ मन्त्रालयले तयार पार्यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना ।

कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म थपियो ।

पल शाहलाई सफाइ दिने नवलपुर अदालतको फैसला बदर गराउन सरकारी वकिल पुगे उच्च अदालत ।

सदस्यले नै मागे क्यानका ५ जना पदाधिकारीको राजिनामा माग ।

प्रतिक्रिया