आइतबार, जेठ ५, २०८२

कक्षा १२ को परीक्षा आवेदन खुल्याे

नेपालखोज २०७९ माघ २० गते १३:२६

 काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन खुला गरेको छ । कक्षा १२ को वार्षिक परीक्षाको नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षाको लागि परीक्षार्थीले नियमित शुल्कमा यहि माघ मसान्तसम्म आवेदन दिन सक्नेछन् ।

परीक्षा २०८० सालमा सञ्चालन हुनेछ । त्यस्तै, बोर्डले कक्षा ११ को पनि ग्रेडवृद्धि तथा आंशिक परीक्षाका आवेदन खुला गरेको छ ।

प्रतिक्रिया