पछिल्लो २४ घण्टामा देशभर ३ संक्रमित थपिए
नेपालखोज
२०७९ माघ २७ गते १६:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज एकजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया