जोमसोमबाट पोखरा आउँदै गरेको जीप दुर्घटना
नेपालखोज
२०७९ फागुन ३ गते १२:१५

काठमाडौं । मुस्ताङ जोमसोमदेखि पोखराका आउदै गरेको जीप कालीगण्डकीमा खसेको छ । थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा ना७ख ७४४० नम्बरको जीप खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । जीप करिब ४५ मिटर तल खसेको हो ।
जीपमा यात्रा गर्ने सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक डीएसपी जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया