शनिबार, जेठ ४, २०८२

विश्वकप लिग–२ : नेपालले पायो २७५ रनको लक्ष्य

नेपालखोज २०७९ फागुन ६ गते १३:१३

काठमाण्डौं । विश्वकप लिग–२ मा शनिबार जारी खेलमा नामिबियाविले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७४ रन बनाएको हो ।

नेपालले अघिल्लो दिन स्कटल्यान्डविरुद्धको खेल २ सय ७५ र नामिबियाविरुद्धको पहिलो खेल २ सय ८७ रन बनाउदै विजय लक्ष्य पछ्याएको थियो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा विजय लक्ष्य पछ्याउदै रनमा विजय हात पारेको यी शीर्ष दुई विजय हो ।

प्रतिक्रिया