नामेबियालाई पराजित गरेपछि खुसी साट्दै खेलाडीहरु (फोटोफिचर)
नेपालखोज
२०७९ फागुन ६ गते १९:५५

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले शनिबार नामिबियामाथि ३ विकेटको जित हात पार्यो ।
आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी, कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले नामिबियामाथि जित हात पार्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान उत्सवमय बनेको थियो ।
खेल जितेपछि तस्बिरमा खेलाडीको खुसीयाली






तस्बिर : क्यान
सम्बन्धित
प्रतिक्रिया