भोलि शुक्रबारदेखि प्रारम्भ हुने आइपीएल- २०२३ को खेल तालिका
नेपालखोज
२०७९ चैत १६ गते ८:३६

काठमाडाैं । विश्वकै क्रिकेट खेलप्रेमीहरुले चासोका रुपमा हेर्ने गरेको इन्डियन प्रिमियर लिग (आइपीएल) चैत्र १७ गते शुक्रबार (मार्च ३१) सुरु हुँदैछ ।
इन्डियन प्रिमियर लिग अर्थात आईपीएल- २०२३ को १६ औं सिजनको तालिका सार्वजनिक भैसकेको छ । आईपीएल- २०२३ मा कुल ७४ खेल खेलिनेछन् ।
आईपीएल- २०२३ को खेल तालिका यस्ताे छ :

सम्बन्धित
प्रतिक्रिया